राष्ट्रियता राजनीतिक दलभन्दा निक्कै माथि हुन्छ सचिव कुँवर (भिडियोसहित)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिव शेरबहादुर कुँवरले राष्ट्रियता राजनीतिक दलभन्दा निक्कै माथि हुने बताएका छन् । शुक्रबार हिमालय टेलिभिजनमार्फत प्रसारण हुने कार्यक्रम ‘समय सन्दर्भ’ मा बोल्दे सचिव...