प्रहरीका १२२ जना सईलाई बढुवा गर्न सिफारिस (सूचीसहित)
काठमाडौँ, ९ साउन । नेपाल प्रहरीका १२२ जना प्रहरी नायव निरीक्षकलाई वरिष्ठ प्रनानीमा बढुवा गर्न सिफारिस गरिएको छ । जनपद प्रहरी समूहतर्फका प्रहरी नायव निरीक्षकहरूलाई प्रहरी वरिष्ठ नायव निरीक्षकमा बढुवा...