समाज
काठमाडौँ, १४ साउन । आज २०८० साल साउन १४ गते आइतबारको राशिफल । मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ।...