जनयुद्धका नाममा माओवादीको कारणले देशले दुःख पायोः गगन थापा
पाल्पा । नेपाली कांग्रेसका महामन्त्री तथ पूर्वमन्त्री गगन थापाले नेपालको राजनीतिमा २००७ सालपछिको ६० वर्ष राजाको शासक बन्ने आकांक्षा र माओवादीको अनावश्यक हिंसाका कारण देशले दुःख पाएको टिप्पणी गरेका छन्...