आफैँले बाेकेकाे बन्दुक पड्किएर एक जनाकाे मृत्यु
अर्घाखाँची, २६ साउन । आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा एक जनाकाे मृत्यु भएको छ । बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका...