समाज
काठमाडौँ, २९ साउन । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू–भागको नजिक) रहेकाले आज पनि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।...