प्रवासी नेपाली एकता मञ्च जापानका अध्यक्ष सिलवाल एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा मनोनित
काठमाण्डौं । जापानस्थित प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष द्रोणप्रसाद सिलवाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एकीकृत समाजवादी ) को केहि समय अगाडि सम्पन्न महाधिवेशनमा प्रस्तावित...