नवनियुक्त आइजीपी थापाले लगाए फूली
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले दर्ज्यानी चिन्ह लगाएका छन्। आज बिहान गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले आइजिपी थापालाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। निवर्तमान आइजीपी बसन्तबहादुर कुँवरले...