धनराज गुरुङकी पूर्वपत्नी ज्योति अमेरिकामा के गर्दैछिन् ? जारी होला प्रज्ञालाई रेडकर्नर नोटिसमा ?
काठमाडौँ । एकातिर अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडाइ अर्कातिर नेपालमा मोस्ट वान्टेड व्यक्तिलाई अमेरिकामै आश्रय । यति हुँदाहुँदै पनि ललितपुरको कुम्भेश्वरस्थित मितेरी सहकारीको १३ करोड रुपैयाँ हिनामिना गरेर फरार...