गुण्डागर्दीमा निर्मम बन्न प्रहरी महानिरीक्षक थापाको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले शान्ति सु-व्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको बताएका छन्। थापाले जुनसुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ...