कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध
काठमाण्डौं । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता लिएपछि...