के छ मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाएको १५ पेजको सुझावमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ पेजको सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीलाई भेटे ढकालले प्रशासन सुधार, स्थानीय...