उत्पादन र रोजगारी वृद्धिमा ध्यानदिन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आज प्रधानमन्त्री...