शिक्षण अस्पतालको छैटौं तलाबाट हाम्फालेर युवाद्वारा आत्महत्या
काठमाडौँ । एक युवाले महाराजगञ्जस्थित शिक्षण अस्पतालको छैटौं तलाको एस क्याफे रहेको स्थानबाट हाम्फालेर आत्महत्या गरेका छन् । गोकर्णेश्वर नगरपालिका-४ का २१ वर्षीय स्वरुपराज आचार्यले मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट...