प्रधानमन्त्री बन्दा के गरियो भन्ने कुराले अर्थ राख्छ: अध्यक्ष नेपाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री कति पटक बन्यो भन्दा पनि प्रधानमन्त्री बन्दा के गरियो भन्ने कुराले अर्थ राख्ने बताए । आइतबार संसदमा बोल्दै अध्यक्ष नेपालले आफ्नो...