समाजवादी मोर्चाले आज ७ स्थानवाट जुलुस निकाल्ने, भृकुटीमण्डपमा सभा
काठमाडौं । राजावादीहरू सक्रिय भए पछि समाजवादी मोर्चाले काउन्टर दिने गरी आज काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछन् । जसअनुसार मोर्चामा संलग्न रहेका ४ दल मध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँवाट...