सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका-९ मौजापुछारस्थित सडकमा प्र.३-०२-०११ प २८५९ नम्बरको मोटरसाइकल शनिबार बिहान दुर्घटना हुँदा चालक पहिचान खुल्न नसकेका...