एमालेका गैरे राज्यको निर्देशक सिद्धान्त समितिको सभापतिको उम्मेदवार
काठमाण्डौं । नेकपा एमालेले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिको उम्मेदवार सांसद ठाकुर गैरेलाई बनाउने भएको छ । गैरे प्रतिनिधि सभाका सदस्य हुन् ।...