संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध
काठमाडौँ। संसदीय सुनुवाइ समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सङ्घीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । बैठकमा समितिको ज्येष्ठ...