पूर्वश्रीमतीको विषयमा आफुलाई नजोडन घनराज गुरुङको आग्रह, संसदमा गरे छानबिनको माग
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफ्नी पूर्व श्रीमती ज्योति गुरुङले सहकारी ठगि गरेको विषयमा आफुलाई जोड्न नहुने बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद गुरुङले आफूमाथि...