समाचार
काठमाडौँ, ६ भदौ । नापी कार्यालय लाहानका अमिन दिपरञ्जन यादव १० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले यादवलाई रंगेहात पक्राउ गरेको हो...