पुष्पलालको ४६औँ स्मृति दिवस मनाइने
काठमाडौँ। नेकपा कम्युनिष्ट पार्टीका संस्थापक तथा संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइने भएको छ। पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव डा।गंगालाल तुलाधरले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमको आयोजना...