माओवादीका उम्मेदवार महर्जनलाई विजयी गराउन तीन दलको संयुक्त अपिल
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा प्रा.डा. शिवशरण महर्जनलाई विजयी गराउन ३ राजनैतिक दलले संयुक्त अपिल गरेका छन् । मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनमा महर्जनलाई जिताउन शुक्रबार कीर्तिपुरको...