प्रेमबहादुर पुनलाई उपरथीको दर्ज्यानी चिह्न
काठमाण्डौं । नेपाली सेनाका सहायक रथी प्रेमबहादुर पुन उपरथीमा बढुवा भएका छन्। उनलाई बुधबार प्रधान सेनापति अशोकराज सिग्देलले जङ्गी अड्डामा दर्ज्यानी चिह्न प्रदान गरेका छन्। शान्ति कार्य निर्देशनालयमा कार्यरत सहायक...