माेन्टेनेग्राेमा गाेली चल्दा १० जनाकाे मृत्यु, तीन दिन शाेक बिदा
काठमाडौं । युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बच्चासहित १० जनाको मृत्यु भएको छ । चार जना गम्भीर घाइते छन् । यो घटनापछि मोन्टेनेग्रो सरकारले विहीबारदेखि तीन दिनसम्म राष्ट्रिय शोक...