वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठग्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका–६ घर...