जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल(जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक आज पनि जारी रहनेछ। बिहान ११ बजे शुरु हुने बैठकमा बोल्न बाँकी सदस्यले ‘ब्रिफिङ’ गर्ने पार्टी प्रवक्ता मनिष सुमनले जानकारी...