बरिष्ठ पत्रकार होमनाथ दाहाल सम्मानित
काठमाडौं। ओखलढुङ्गा पत्रकार समाजले वरिष्ठ पत्रकार होमनाथ दाहाललाई सम्मान गरेको छ । वरिष्ठ पत्रकारद्वय राजेन्द्र दाहाल र ध्रुवहरि अधिकारीले दाहाललाई अभिनन्दनपत्रसाथ दोसल्ला ओढाएर सम्मान गरे । नेपाली पत्रकारिता जगत्मा विशिष्ट...