राम्रो र नराम्रो स्पर्शको पहिचानबाट बालबालिकालाई यौनिक शिक्षाको शुरुवात
धेरै अभिभावक र शिक्षकहरूले बालबालिकालाई यौन शिक्षा आवश्यक छैन भन्ने सोंच राख्नु हुन्छ । तर बृहत् यौनिकता शिक्षाको अन्तराष्ट्रिय प्राविधिक निर्देशिकाले पाँच वर्षदेखि नै यौनिकता शिक्षा दिनु पर्दछ भनेर भनेको...