भूमि सम्बन्धि अध्यादेशको विपक्षमा जसपा गएपछि सरकारले लिने चार विकल्प
काठमाडौ । जनता समाजवादी पार्टी नेपाल जसपा सरकारले ल्याएको भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभिने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए...