हिंसालाई जनयुद्ध दिवस भन्नेहरु प्रजातन्त्र प्राप्तीको परिवर्तनलाई रुचाउँदैनन्ः ओली
काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह...