कार्यकर्तालाई ‘बाघ’ बन्न प्रधानमन्त्री ओलीको सुझाब
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई ‘बाघ’ बन्न सुझाव दिएका छन् । आज राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै...