राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव छैन : अध्यक्ष ओली
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको बताउनु भएको छ । बलियो राष्ट्रिय...