उद्यमीलाई धितोमा होइन परियोजनामा ऋण दिनुपर्छ : अध्यक्ष ओली
चितवन, १५ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताएका छन् । नेपाल युवा उद्यमी मञ्च चितवनले आज यहाँ आयोजना...