भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छ : सभापति देउवा
काठमाडौँ, १५ असार । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन् । आज पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण...