पूर्वी पहाडी जिल्लामा खाद्यन्न र औषधिको तत्काल व्यवस्था होस् : सांसद भट्टराई
काठमाडौँ, १३ असार । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकीय बस्तुहरुको तत्काल आवश्यक...