कांग्रेस जिल्ला सभापतिको भेला आजदेखि: यस्ता छन् एजेन्डा
काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले...