संसदीय समितिमा कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
फाइल फोटो काठमाडौँ, ५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेका छन् । आज...