जी–२० सम्मेलन नेपालका लागि महत्त्वपूर्ण उपलब्धि : मन्त्री डा. महत
काठमाडौँ, ३ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार फर्किने क्रममा...