तेस्रो लिङ्गीलाई भर्ना नदिने ट्रम्पको आदेशमा अदालतको रोक
वासिंगटन डिसी । अमेरिकाको एक संघीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिङ्गीहरूलाई सैन्य सेवामा प्रतिबन्ध लगाउने कार्यकारी आदेशलाई रोक लगाएका छन्। वाशिंगटन डीसीमा न्यायाधीश आना रेयेसले आफ्नो आदेशमा तेस्रो लिङ्गी...