वंगलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्नुः महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रलाई सत्तामा पुग्ने सपना नदेख्न चेतावनी दिएका छन् । उनले आज फेसबुकमा स्ट्याटस लेख्दै बङ्गलादेशको मोडलमा सत्ता परिवर्तन गर्ने सपना नदेख्न चेतावनी...