आक्रमणमा परेका सञ्चारमाध्यममा प्रेस चौतारीको अनुगमन
काठमाडौं । प्रेस चौतारी नेपालले राजावादीबाट शुक्रबार सञ्चारमाध्यम तथा पत्रकारहरुमाथि भएको आक्रमणको अनुगमन गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे नेतृत्वको टोलीले शनिबार बिहान कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट,...