राजनीति
काठमाडौँ, १८ कार्तिक । जाजरकोटमा गएको भूकम्पमा परी ठुलो क्षति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्धार तथा राहतमा जुट्न सबैमा अपिल गरेका छन् । ‘भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले...