कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक आइतबार विहान १० बजे बस्ने सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...