राजदूत नियुक्तिका लागि सत्ता साझेदार दलहरूबीच विवाद
काठमाडौँ । राजदूत नियुक्तिका लागि सरकारले सिफारिस गरेका राजदूतहरूबारे सत्ता साझेदार दलहरूबीच नै असहमति बढेको छ। एउटा दलले सिफारिस गरेका राजदूतहरूलाई रोकेर आफ्नामात्रै पठाउन खोज्दा नेपाली काँग्रेस एमालेबीच नै विवाद...