राजनीति
काठमाण्डौं । आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मुल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र संघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ ।...