नेपालका सिमसार क्षेत्रको संरक्षणमा संघीय सरकारको भूमिका
- प्रकाश रेग्मी हरेक वर्ष विश्व सिमसार दिवस मनाउने गरिन्छ। सन् १९७१ फेब्रुअरी २ मा हस्ताक्षर भएको रामसार (उक्त सम्मेलन इरानी सहर रामसारमा भएको थियो) महासन्धिको वार्षिकोत्सवको उपलक्ष्यमा सन् १९९७...