मनोरञ्जन
नयाँ दिल्ली, २ चैत । बलिउडका सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । आज बिहान उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । ८१ वर्षीय अमिताभको एञ्जियोप्लाष्टी शल्यक्रिया गरिएको छ ।...