मनोरञ्जन
काठमाडौं । नब्बेको दशककी चर्चित अभिनेत्री जुही चावला भारतकी सबैभन्दा धनी अभिनेत्री बनेकी छन् । समकालीन र अहिलेका चर्चित अभिनेत्रीहरूलाई उछिन्दै जुही धनाढ्य अभिनेत्रीको शीर्षस्थान ओगट्न सफल भएकी हुन् ।...