‘‘पहिलो हिट फिल्म भए पनि काम पाइनँः अल्लु अर्जुन
हैदाराबाद । अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ‘पुष्पा-२’ छिट्टै रिलिज हुँदैछ । यसैबीचमा चेन्नईमा फिल्मको प्रि-रिलिज कार्यक्रम आयोजना गरिएको थियो, जसमा अल्लु अर्जुनले आफ्नो फिल्मी करियरको सुरुवाती दिनहरूको बारेमा...